समाचार « Khabarhub

कानुनविपरीत भइरहेका विदेशी सवारीको प्रयोग सम्बन्धमा ध्यानाकर्षण

गण्डकी- नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ (एनटिभिए) गण्डकी प्रदेशले कानुनविपरीत भइरहेका विदेशी सवारीसाधनको प्रयोगका सम्बन्धमा ध्याकर्षण गराएको छ । सङ्घका अध्यक्ष दुर्गादत्त दाहालले आज विज्ञप्ती जारी गर्दै कानुनविपरीत भइरहेका विदेशी सवारीसाधनको प्रयोगका सम्बन्धमा आवश्यक निगरानी गर्दै सोको राज्यबाट उचित व्यवस्थापन हुनुपर्ने माग गरे । कानुसम्मत विदेशी सवारीसाधनलाई व्यवस्थित गर्दै जथाभावी रूपमा भइरहेको प्रयोगका कारण दुर्घटनाको…