समाचार Archives | Page 2836 of 8561 | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज प्रधानमन्त्री पत्नी सीता दाहालको निधन, कांग्रेस केन्द्रीय समिति बैठक स्थगित, मुद्दा किनारा नलागेसम्म दीर्घकालीन प्रभाव पर्ने निर्णय नगर्न कोशी सरकारलाई सर्वोच्चको आदेश, प्रहरी परिसरभित्रै प्रहरीलाई यातना दिइएको विषयमा छानबिन समिति गठन, ललिता निवास प्रकरणमा समरजंग कम्पनीका तत्कालिन सहलेखापाल पौडेल पक्राउ, बुधबार नेप्से उकालोलगायतका समाचारले प्रमुख स्थान पाए । प्रधानमन्त्री पत्नी सीता दाहालको निधन…