Live on
Your Voice, Your Power
काठमाडौँ – चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरूद्ध दर्ता गरेको मुद्धामा दाबी नपुग्ने अदालतले फैसला सुनाएको छ । बुधबार मुद्दाको सुनुवाइ न्यायाधीश वासुदेव पौडेलको इजलासले यस्तो फैसला सुनाएको हो । अभिनेत्री शाहविरूद्ध अध्यक्ष केसीले काठमाडौं जिल्ला अदालत २०७७ साउन ९ गते गाली–बेइज्जती मुद्दा दर्ता गरेका थिए । तीन वर्षअघि…