समाचार « Khabarhub

मधेश प्रदेशसभाले आज आठौँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं– मधेश प्रदेशसभाको आठौँ वार्षिकोत्सव आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा प्रदेशसभा सचिवालयले रक्तदान, सरसफाईलगायतका विभिन्न कार्यक्रम गर्दैछ । २०७४ साल माघ २१ गते पहिलो पटक प्रदेश सभाको बैठक बसेको दिनको सम्झनामा प्रत्येक वर्ष माघ २१ गते वार्षिकोत्सवका रूपमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै आएको छ । आठ वर्षको अवधिमा मधेस…