Live on
Your Voice, Your Power
गोरखा- गोरखाकी सगरमाथा आरोही पूर्णिमा श्रेष्ठले आफ्नै कीर्तिमानलाई थप उचाइमा पुर्याउँदै छैटौँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी छन् । ‘सतोरी एड्भेञ्चर’को टोलीसँगै उनी बुधबार सफलतापूर्वक सगरमाथाको शिखरमा पुगेकी हुन् । यससँगै श्रेष्ठ नेपाली महिला आरोहीमध्ये धेरै पटक सगरमाथा आरोहण गर्नेमध्ये एक बनिन्। श्रेष्ठले यसअघि पनि एकै याममा तीन पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान…