समाचार « Khabarhub

सुदूरपश्चिममा सीमानाकामा जनशक्ति बढाइँदै

महेन्द्रनगर- सशस्त्र प्रहरी बलले सुदूरपश्चिममा सीमानाकामा जनशक्ति थप गर्ने गृहकार्य अघि बढाएको छ । सशस्त्र प्रहरी बल नं ७ वैद्यनाथ बाहिनीको २५औँ स्थापना दिवसकामा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रमा गृह मन्त्रालयको नीतिअनुरुप नेपाल–भारत सीमामा जनशक्ति थप गर्न निर्देशन दिए । उनले सीमाजस्तो राष्ट्रिय सुरक्षाको विषयमा सबैले सचेत हुनु जरुरी रहेको बताए ।  'सीमा…