Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गर्दै पार्टीको विभिन्न जिल्लाका कार्यसमितिले विज्ञप्ति निकाल्न थालेका छन् । पार्टीलाई थप बलियो र विश्वसनीय बनाउन विशेष महाधिवेशन हुनुपर्ने भन्दै पार्टीको विभिन्न जिल्लाका कार्यसमितिले विज्ञप्ति निकालेका हुन् । कांग्रेसको कास्की, ललितपुर र उदयपुर जिल्लाका पार्टी सभापतिहरूले विज्ञप्ति जारी गरेर विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् । …