समाचार Archives | Page 2943 of 8644 | Khabarhub Khabarhub

पोखरा विमानस्थलमा उडानका लागि हामीले चासो राखेपनि नेपालले प्रतिक्रिया दिएन : कतारी राजदूत

काठमाडौँ- नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अल–हेलले पोखरालगायतका विमानस्थलमा सिधा उडानका लागि कतारका एयरलायन्सहरुको चासो राखेर नेपाल सरकारका निकायहरुमा ५/६ पटकसम्म पत्राचार गरे पनि नेपाली पक्षबाट कुनै प्रतिक्रिया पाउन नसकेको गुनासो व्यक्त गरेका छन् । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगसँग विदाई भेटमा राजदूत अल–हेलले उनले नेपालले चासो राखेर अघि बढेमा पोखरा, भैरहवाबाट सिधा उडान…