Live on
Your Voice, Your Power
बझाङ– बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता बढाउँदै लगेका छन् । यहाँ छबिसपाथिभेरा गाउँपालिकाबाट वडा नम्बर १ बाट मतणना थालिएको हो । सुरुबाटै अग्रता बनाएका भण्डारीले छबिसपाथिभेरा गाउँपालिका वडानम्बर १ र २ काे मत गनिसक्दा दोब्बरको अग्रता लिएका हुन् । त्यहाँ उनलाई नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहले पछ्याइरहेका…