समाचार « Khabarhub

दाङ–१ मा कांग्रेस उम्मेदवारले अग्रता लिँदा रास्वपा पछ्याउँदै

दाङ– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार भएको मतगणनामा दैलेख क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ । कांग्रेसकी बासना थापाले १ हजार २५७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका रविन्द्रराज शर्माले ९२० पाएका छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका नन्दकिशोर बस्नेतले ५३४ मत पाएका छन् ।