समाचार « Khabarhub

आजका समाचार : विपद्‍बाट ज्यान गुमाउने ४८ पुगे, मुकुलबारे छलफलमा रास्वपा, ७२ जनाले तिरेनन् २५४ करोड

‘एक्सन रुम’बाट प्रधानमन्त्रीको निर्देशन- विपद् प्रभावितको उद्धार र रक्षामा सबै शक्ति लगाऊँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षापछि गएको बाढी पहिरोबाट प्रभावित जनताको जिउधन रक्षाका लागि राज्यको सम्पूर्ण तागत लगाउन निर्देशन दिएका छन् । सिंहदरबारस्थित ‘कन्ट्रोल रुम’बाट देशभर गएको बाढी पहिरोको क्षतिबारे जानकारी लिएपछि प्रचण्डले प्राकृतिक विपदबाट प्रभावित नागरिकको उद्धार र राहतमा सक्रिय हुन सरकारका…