Live on
Your Voice, Your Power
काठमाडौं- सडकमा गीत गाएर जीविकोपार्जन गर्दा काठमाडौं महानगरले अवरोध सिर्जना गरेको भन्दै दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले विरोध जनाएका छन् । दृष्टिविहीन आमा घर सामाजिक संस्थाको अगुवाइमा उनीहरूले आफूहरूलाई सहज रूपमा जीविकोपार्जन गर्ने वातावरण सिर्जना गर्नुपर्ने र महानगरले सहजीकरण गर्नुपर्ने भन्दै बुधबार काठमाडौंको शान्तिबाटीका क्षेत्रमा विरोध जनाएका हुन् । सडकमा गीत गाउँदा आफूहरूको माइक स्पिकर…