समाचार « Khabarhub

गृहमन्त्री सुधन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि धर्ना स्थगन गरेर फर्किए , छोरा सहित सुजन बिक

काठमाडौं- सुधन गुरुङलाई मन्त्रालयमै छोरासहित भेट्न गएका सुजन बिकले १ महिनादेखिको धर्ना स्थगन गरेर फर्किएका छन् ।  श्रीमती प्रसूति गराउने क्रममा २०८३ वैशाख १० गते रत्ननगर बकुलर अस्पतालमा चिकित्सकको लापाबाहिर बाट आफ्नो श्रीमती अस्मिता तामाङ बिककाे मृत्यु भएको र हाल सम्म पनि मृत्यु हुनुमा हस्पिटलले कुनै पनि पोस्टमार्टम रिपोर्ट नदिएको भन्दै श्रीमान् सुजन बिक १…