समाचार « Khabarhub

महिला टी-ट्वान्टी विश्वकप एशिया छनोटको लागि नेपाली टिमको घोषणा

काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी-ट्वान्टी विश्वकपको एशिया छनोटको लागि नेपाली टिमको घोषणा गरेको छ। बिहीबार रुबिना क्षेत्रीको कप्तानीमा क्यानले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। टोलीमा रुबिना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, बिन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवि पौडेर, अप्सरी…