समाचार « Khabarhub

गतवर्ष कर्णालीबाट ३२ सय क्विन्टल जडीबुटी निकासी

भेरीगङ्गा– कर्णाली प्रदेशबाट गत आर्थिक वर्ष २०७९-८० मा ३२ हजार केजी जडीबुटी निकासी भएको छ । प्रदेश वन निर्देशनालयका अनुसार  जडीबुटी निर्यातबाट रु दुई करोड ९४ लाख राजस्व संकलन भएको छ ।  प्रदेशका हिमाली जिल्लाबाट धेरै जडीबुटी निर्यात हुने गरेको निर्देशक ललितकुमार कर्णले जानकारी दिए। 'कर्णालीको हिमाली जिल्लामा पाइने यार्सागुम्बा, जटामसी, सिलाजितलगायतका जडीबुटी निर्यात भइरहेको…