समाचार « Khabarhub

कञ्चनपुरमा एकैदिन दुई जना मृत अवस्थामा फेला

कञ्चनपुर – कञ्चनपुरमा एकै दिन दुई जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–३ सुन्दर टोलमा नहरको छेउमा सोहि पालिकाको–६ बनगाँउका २७ वर्षीय लोकेन्द्र पार्की बिहीवार बिहान मृत अबस्थामा फेला परेका हुन्। यस्तै, बेदकोट नगरपालिका–८ भाँसीका ५२ वर्षीय कालुसिंह सेट्टी दुई दिनदेखी बेपत्ता रहेका थिए। सेट्टीलाई आज बिहान सोहि पालिकाको–७ बसन्तपुर स्थित काङला खोलाको…