Live on
Your Voice, Your Power
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चालु आर्थिक वर्षमा ५२ करोड ४३ लाख रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदनअनुसार मन्त्रालयअन्तर्गत असुल गर्नुपर्ने बेरुजु १ करोड ८४ लाख, नियमित गर्नुपर्ने २९ करोड १४ लाख तथा पेश्की बाँकी २१ करोड ४५ लाख रुपैयाँ रहेको छ । मन्त्रालयको लेखापरीक्षण अङ्क ११ करोड ९८ लाख २८ हजार रहेकोमा…