Live on
Your Voice, Your Power
काठमाडौँ - काठमाडौँको तारकेश्वर नगरपालिका- ६ मा बसको ठक्करबाट पैदलयात्री किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको बराहपोखरी गाउँपालिका ४ का १७ वर्षीय लप्सन राई रहेका छन् । बा २ ख ८४१३ नम्बरको बसले पैदलयात्री राईलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो । बससहित…