Live on
Your Voice, Your Power
कर्णाली– कर्णाली प्रदेश सरकारको ‘मूल्यवान’ लोगो सार्वजनिक गरिएको छ । प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित ‘कर्णालीको प्राङ्गारिक कृषि वर्तमान अवस्था भावी कार्यदिशा’ सरोकारवालाहरूसँगको अन्तक्र्रियामा मुख्यमन्त्री राजकुमार शर्माले सो लोगो सार्वजनिक गरेका हुन्। उनले वीरेन्द्रनगर नगरपालिका–१३ सुर्खेत इन्द्रपुरका कृषक तुलसीप्रसाद गौतम र वडा नं ११ का नन्दाकुमारी पोखरेललाई पहिर्याएर प्रदेश सरकारको लोगो…