Live on
Your Voice, Your Power
काठमाडौं- सुधन गुरुङ र महावीर पुनले मन्त्रीको शपथ लिएका छन् । उनीहरूलाई शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सुधन गत वैशाख ९ गते गृहमन्त्रीबाट राजीनामा दिएर फेरि त्यही पदमा फर्किएका हुन् । उता महावीर पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षा मन्त्रि थिए । अब उनलले विज्ञान तथा नवप्रवर्द्धन…