समाचार Archives | Page 323 of 8649 | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय सहकारी दिवसमा महासंघले विशेष समारोह गर्ने

काठमाडौं- राष्ट्रिय सहकारी महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा विशेष समारोहको आयोजना गर्ने भएको छ ।  महासंघले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै समुन्नत विश्वका लागि समावेशी तथा दिगो समाधान अघि बढाउनु भन्ने अन्तर्राष्ट्रिय थिमका साथ विशेष रूपमा अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने जनाएको छ । महासंघले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको समेत आयोजनामा औपचारिक कार्यक्रमको…