Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधि विवादका कारण प्रभावित भएको नेकपा एमाले धादिङको जिल्ला अधिवेशन १ फागुनबाट सुरु हुने भएको छ। अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले अधिवेशनको बन्दसत्र १ फागुन ११ बजे सुरु हुने सूचनामार्फत जनाएका छन्। गत १९ माघमा उद्घाटन भएको अधिवेशन आन्तरिक विवादका कारण स्थगित भएको थियो। विवाद बढेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पक्षलाई बालकोट…