समाचार Archives | Page 3241 of 8704 | Khabarhub Khabarhub

सन्दर्भ गणतन्त्र दिवस : व्यवहारिक कार्यान्वयनको खाँचो

सुदूरपश्चिम– विसं २०६२-६३ मा भएको राजनीतिक परिवर्तनपछि प्राप्त संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था कार्यान्वयन चरणमा पुगेको डेढ दशक भइसकेको छ । नेपालको संविधान २०७२ अनुसार सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारले शासन प्रशासन चलाइरहेका छन् । विसं २०६२-६३ अघिको केन्द्रिकृत एवं एकात्मक राज्य व्यवस्थामा केन्द्र र स्थानीय तहले दिने सरकारी सेवासुविधाका बारेमा सर्वसाधारण जानकार…