समाचार « Khabarhub

कानुन उल्लङ्घन र बेथितिलाई छुट दिइँदैन : गृहमन्त्री 

काठमाडौँ– उपप्रधानमन्त्री एवम्  गृहमन्त्री नारायणकाजी श्रेष्ठले उपभोक्ता अधिकारको उल्लङ्घन तथा स्वच्छ बजार प्रवर्द्धनमा हुने बेथितिलाई सरकारले छुट नदिने बताएका छन् । उपभोग्य वस्तुको सहज उपलब्धता, भन्सार छली, चोरी निकासी पैठारीलगायत विषयमा गृह मन्त्रालयमा आज आयोजित छलफलमा उनले उपभोक्ता हितलाई केन्द्रमा राखेर सरकार अगाडि बढ्ने बताए ।  'कानुन उल्लङ्घन र बेथितिलाई सरकारले छुट दिँदैन', उपप्रधानमन्त्री श्रेष्ठले…