समाचार « Khabarhub

एमाले काठमाडौंले युवा महोत्सव आयोजना गर्ने

काठमाडौं– नेकपा एमाले काठमाडौँले काठमाडौंमा युवा महोत्सव २०८० आयोजना गर्ने भएको छ ।  एमाले काठमाडौंले समृद्धिका लागि युवा भन्ने मूल नाराका साथ माघ २० गते काठमाडौंमा युवा महोत्सव आयोजना गर्न लागेको हो । युवालाई पार्टीसँग जोड्न सो महोत्सव आयोजना हुन लागेको नेकपा एमाले पोलिटब्युरो सदस्य एवं काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेलले जानकारी दिए । युवालाई…