Live on
Your Voice, Your Power
स्याङ्जा – कालीगण्डकी गाउँपालिका-७ मा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ। जैपतेबाट रिडीतर्फ जाँदै गरेको ग १ ख ४१५० नं को बसले सोमबार आँधीमुहान ड्यामको भित्रि सडकखण्डमा ठक्कर दिँदा ३० वर्षीय अजित बोटेको मृत्यु भएको प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिए। बसको ठक्करबाट बोटेको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता रानाले बताए। बस र…