Live on
Your Voice, Your Power
काठमाडौं - सभापति गगन थापाले नेपाली काङ्ग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले सुशासनविपरीत काम गरेको प्रमाणसहित खबर आए अख्तियारले कारबाही गर्नुभन्दा पहिले पार्टीले नै कदम चाल्ने बताएका छन्। कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कर्णाली प्रदेशस्तरीय कार्यक्रममा सम्बोधन गर्दै थापाले पार्टीभित्र अनुशासन र सुशासनलाई प्राथमिकतामा राखिने स्पष्ट पारे। उनले जनप्रतिनिधिहरू जनताको विश्वासको आधारमा निर्वाचित…