Live on
Your Voice, Your Power
काठमाडौं- सोमबार प्रधानमन्त्री बालेन शाहले विभिन्न प्रदेशका सांसदहरुसँग छलफल गरेका छन् । सोही क्रममा कर्णालीका संसदहरुलाई पनि प्रधानमन्त्री कार्यलय बोलाइएको थियो । तर समानुपातिक सांसदहरुलाई गेटबाटै फिर्ता पठाइएको भन्दै नेपाल कम्युनिष्ट पार्टीकी सांसद पार्वती विश्वकर्माले दुख व्यक्त गरेकी छिन् । प्रधानमन्त्रीले बोलाएको बैठकमा निर्धारित समयमा पुगेपनि सहभागी हुन नपाएको उनको गुनासो छ । ‘आज प्रधानमन्त्री…