समाचार « Khabarhub

माल्दिभ्स संसदीय चुनावमा मतदान सुरु

कोलम्बो– माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ । संसद्को ९३ सिटका लागि ती सय ६८ उम्मेदवार प्रतिस्पर्धामा रहेको र  तीमध्ये ४२ महिला उम्मेदवार रहेका छन् । यस निर्वाचनका लागि दुई लाख ८० हजारभन्दा बढी मतदाता योग्य रहेका छन् । माल्दिभ्सले निर्वाचन क्षेत्रमा छ सय दुई मतदान…