Live on
Your Voice, Your Power
काठमाडौं - स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बजारमा अभाव देखिएका क्यान्सरलगायत अत्यावश्यक औषधिको आपूर्ति तथा व्यवस्थापन सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् । औषधि व्यवस्था विभागको अनुगमनका क्रममा मन्त्री मेहताले बिरामीले आवश्यक औषधि अभावको समस्या भोग्न नपर्ने सुनिश्चित गर्न आवश्यक कदम चाल्न निर्देशन दिएकी हुन् । उनले औषधि आपूर्ति तथा वितरणको अनुमति प्राप्त गर्न…