समाचार « Khabarhub

भारतले नेपालको क्रिकेट विकासमा सहयोग गर्ने

काठमाडौं - भारतले नेपाललाई टी–२० विश्वकप क्रिकेटको तयारीका लागि आवश्यक सहयोग गर्ने भएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपाली टोलीलाई विश्वकपमा छनोट भएकोमा बधाई दिँदै विश्वकप तयारीका लागि सहयोग गर्ने जनाएका हुन । सामाजिक सञ्जाल एक्स मार्फत जयशङ्करले नेपाली क्रिकेट टोलीका पदाधिकारी तथा सदस्यसँग अन्तरक्रिया गर्न पाउँदा खुसी लागेको भन्दै नेपालमा…