Live on
Your Voice, Your Power
काठमाडौँ– मुलुकका विभिन्न भागमा गुठी र सार्वजनिक जग्गा अतिक्रमण भइरहेको गुनासो आइरहेका बेला नुवाकोटको तारकेश्वर गाउँपालिकामा भने स्थानीयको प्रयासमा सरकारी जग्गा संरक्षणको अभियान सुरु भएको छ । तारकेश्वर गाउँपालिका–३ को चन्दनीस्थित सार्वजनिक जग्गामा सरकारी भवन र केही मन्दिर रहेकामा बाँकी जग्गाको नापनक्सा गरी संरक्षण थालनी भएको स्थानीय कृष्णमान प्रधानले जानकारी दिए । चन्दनीका स्थानीयले संरक्षणका…