समाचार « Khabarhub

पकेट क्षेत्रको सुन्तला बगैँचा (फोटो फिचर)

काठमाडौं – यत्तिबेला सुन्तलाको सिजन छ। सुन्तलाका लागि पकेट क्षेत्र पोखरा महानगरपालिका वडा नम्बर–२१, हर्राबोट क्षेत्रको घरघरमा लटरम्म सुन्तला फलेका छन्। पोखरा महानगरपालिकामा उत्पादन हुनेमध्ये आधा उत्पादन हुने उक्त क्षेत्रमा अहिले किसानलाई सुन्तला बिक्री गर्ने चटारो चलिरहेको छ। केही किसानले एकैपटक ठेक्का दिन्छन् त कसैले बजारमा लगेर बिक्री गर्छन्। उक्त क्षेत्रमा ३५०० देखि चार हजार…