Live on
Your Voice, Your Power
काठमाडौं - एसिसी यू–१९ एसिया कपमा अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपालको छैटौं विकेट गएको छ । छैटौं विकेटको रुपमा नेपालका गुलसन झा १७ रनमा आउट भए । यसअघि नेपालले १९ औं ओभरमा लगातार दुई विकेट गुमाएको थियो । उत्तम मगर ४ रन र आकाश त्रिपाठी शून्यमा आउट भएका थिए । त्यसअघि…