Live on
Your Voice, Your Power
काठमाडौं - त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गरिरहेको नेपालका अलराउण्डर दिपेन्द्रसिंह ऐरी १ रनमा आउट भएका छन् । यो सँगै नेपालले १६ ओभरमा ४ विकेट गुमाएर १३७ रन बनाएको छ । यसअघि नेपालका ओपनर आसिफ सेखले ३७ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै ४७ रनमा आउट भएका थिए । नेपालका कप्तान रोहितकुमार…