समाचार « Khabarhub

नमस्कार नै किन गर्नुपर्छ, यस्तो छ कारण र महत्त्व ? 

हामी जब आफू भन्दा ठूलो मान्छे भेट्छौँ तब  दुई हात जोडेर हातलाई छातीको अघिल्तिर राखी आँखा बन्द गरिन्छ र शिर झुकाएर नमस्कार गरिन्छ । आफ्ना आफन्त गुरु अतिथिहरूलाई पहिला नमस्कार गरेर कुरा सुरु गरिन्छ यो हाम्रो परम्परागत प्रचलन नै हो । मन्दिरमा जाँदा पनि नमस्कार गर्ने गरिन्छ ।  नमस्कार नै अभिवादनको सर्वोत्तम प्रणाली हो । नमस्कार गर्नु…