Live on
Your Voice, Your Power
आज मंसिर २१, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार डिसेम्बर ७, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । पूर्वयुक्रेनी राजनीतिज्ञको मस्कोमा हत्या मस्को– युक्रेनका संसद् सदस्य इल्या किभाको बुधबार मस्को नजिकैको एउटा होटल पार्कमा साइलेन्सर हतियारद्वारा हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अज्ञात आक्रमणकारीले साइलेन्सरसहितको सानो बन्दुकबाट किभाको…