समाचार « Khabarhub

कर्णालीमा एक हजार २१ वटा झोलुङ्गे पुल निर्माण

जाजरकोट– कर्णाली प्रदेशका १० जिल्लामा १ हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण भएका छन्। कर्णाली प्रदेश सरकार, संघीय सशर्त अनुदानमार्फत कर्णाली प्रदेशका १० जिल्लामा हालसम्म १ हजार २१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका हुन्। भौगोलिक विकटताको प्रतिविम्ब रहेको कर्णालीमा विगतदेखि हालसम्म सो सङ्ख्यामा पुल निर्माण सम्पन्न भएको हो। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म कूल २७…