Live on
Your Voice, Your Power
काठमाडौं– अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घण्टाका लागि बन्द गरिएको छ । पानी परिरहेकाले प्रतिकूल मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गरिएको विमानस्थलका प्रवक्ता जेनजी शेर्पाले जानकारी दिए । उनले मौसम खुलेपछि उडान पुनः सुचारु हुने बताए । यता, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश…