Live on
Your Voice, Your Power
लुम्बिनी । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुद्धको शिक्षा आधुनिक विज्ञानले समेत आत्मसात् गरेको बताएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचनको उद्घाटनका अवसरमा उहाँले ध्यान दिवस विश्वभर मनाउनुपर्ने बताएका हुन्। उनले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टिरियो गुटरेसले लुम्बिनी भ्रमणपछि काठमाडौँमा भएको भेटमा बुद्धको शिक्षाको मुख्य भागका रुपमा रहेको ध्यान…