समाचार « Khabarhub

आरजूको प्रश्न – दूध किसानको रकम भुक्तानी गर्न पठाएको निर्देशन खै ?

काठमाडौं - नेपाली काङ्ग्रेसकी सांसद डा.आरजू राणाले दूध किसानको रकम भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले कृषि समितिले सरकारलाई दूध किसानहरूको रकम भुक्तानी गर्न निर्देशन पठाएको कहाँ पुग्यो भन्दै सरकारसँग प्रश्न गरिन् । उनले बजेटमाथि छलफल गर्नुअघि बजेट कार्यान्वयनको विषयमा कसरी लाग्ने भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको…