समाचार « Khabarhub

जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप पुगे उच्च अदालत 

काठमाडौं– जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन्।  बलात्कार मुद्दामा ८ वर्ष कैदको फैसला बदरको माग गर्दै लामिछानेले उच्च अदालतमा पुनरावेदन गरेका हुन् ।  जिल्ला अदालत काठमाडौंले दोषी ठहर गर्दै ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र २ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला भएको छ। उक्त फैसला बदर गरी सफाइको माग…