Live on
Your Voice, Your Power
काठमाडौं- भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रका बेथिति र अनियमिततासम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन सुरु गरेको छ। सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनका आधारमा सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, शाखा स्वीकृति तथा एकीकरण प्रक्रियामा कानुनविपरीत भूमिका खेलेको आरोपमा १४ जना तत्कालीन पदाधिकारी तथा कर्मचारीसँग स्पष्टीकरण मागिएको मन्त्रालयले जनाएको छ। सम्बन्धित…