समाचार « Khabarhub

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन अवरोध जारी रहन्छ : प्रमुख सचेतक थापा

काठमाडौं– नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिप्रति माफी नमागेसम्म सदन अवरोध जारी रहने बताएकी छन्। सभामुखले प्रधानमन्त्रीसँग संवादका लागि समय उपलब्ध गराउन संसद् बैठक जेठ २५ गतेसम्म स्थगित गरेको हुनसक्ने अनुमान गर्दै थापाले प्रधानमन्त्रीलाई उत्तरदायी बनाउने जिम्मेवारी सभामुखको पनि रहेको बताइन्। खबरहबसँग कुरा गर्दै थापाले बजेटमाथिको छलफलभन्दा राष्ट्रियताको विषय महत्वपूर्ण रहेको…