समाचार « Khabarhub

विज्ञापन निर्देशिकाविरुद्ध रिटको सुनुवाइ आज हुने

काठमाडौं– सरकारले विज्ञापन क्षेत्रमा काम गर्ने व्यवसायीलाई अप्ठेरोमा पारेको भन्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ आज हुने भएको छ । अधिवक्ता सविन पोख्रेलले सरकारले विज्ञापन बोर्डमार्फत व्यावसायीलाई काम गरी खाने वातावरणमा अंकुश लगाउन खोजेको भन्दै शुक्रबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । जसको सुनवाइ आज हुन लागेको हो । आइतबार तोकिएको सुनुवाइमा इजलासबाट हेर्न नभ्याइएका…