समाचार Archives | Page 3537 of 8644 | Khabarhub Khabarhub

गठबन्धनको साझा उम्मेदवार बन्दै उपेन्द्र

काठमाडौँ-  जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचन लड्ने तयारीमा छन् । यसअघि जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित यादव उपचुनाव जितेर संसदमा आउने तयारीमा छन्। उनले अबको केही दिनमै उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्। सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्ने उनको रणनीति छ। उनीसँग भिड्न नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहा जनमत पार्टीमा…