समाचार « Khabarhub

भरतपुरको वागेश्वरीमा सामूहिक गाई पूजा

भरतपुर– भरतपुरको वागेश्वरीमा तीन दिने सामूहिक गौः पूजा थालिएको छ । योगी नरहरिनाथ गौः संरक्षण केन्द्रको आयोजनामा  सामूहिक गौः पूजा सुरु गरिएको हो ।  लक्ष्मी पूजा तथा गोबद्र्धन पूजाको अवसरमा विगत वर्षमा जस्तै यसवर्ष पनि वागेश्वरीमा गौः पूजा गरिएको कार्यक्रम संयोजक नवराज ढकालले जानकारी दिए। पहिलो दिन नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष एवम् हरिहर आश्रम…