समाचार « Khabarhub

सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन : रवि लामिछाने

 काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सञ्जालको प्रयोगमा रोक लगाउन नहुनेमा जोड दिएका छन् ।  टिकटकको प्रयोगमा प्रतिबन्ध लगाउने सरकारको निर्णयपछि सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै लामिछानेले सामाजिक सञ्जाललाई बन्द नगरेर नियमन गर्नुपर्ने बताएका हुन् । उनले अराजकता अभिव्यक्तिमा हुन सक्ने र माध्यमको दोष नरहेको बताए। उनले लेखेका छन्, 'सामाजिक सञ्जाललाई नियमन…