Live on
Your Voice, Your Power
काठमाडौं- उद्योग वाणिज्य संघ चितवनको आगामी नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदीको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ । मंगलबार चितवनमा पत्रकार सम्मेलन गर्दै सुवेदीले प्यालनसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्ष पदमा हालका प्रथम उपाध्यक्ष राजेन्द्र ओली र उपाध्यक्ष पदमा अशोक अधिकारी, नारायण प्रधान र राजन पियाको उम्मेदवारी घोषणा गरिएको…