समाचार « Khabarhub

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं- रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न अदालतमा तारेखका लागि धाउनुपरेको भन्दै कटाक्ष गरेका छन् ।  सोमबार तारेख बुझ्न काठमाडौं अदालत पुगेका लामिछानेले केपी ओलीले आफूलाई गुण लगाएको भन्ने गरेको र त्यही गुण तिर्नका लागि सबै जिल्लामा सातै दिन तारेखका लागि जानुपरेको बताए ।  देशभरका अदालतमा धाउनुपर्दा जीउ भरी किला ठोकेको जस्तो…